२०८३ साउन ११ सोमबार

बिहानैदेखि परिरहेको पानीले जनकपुर जलमग्न

ई आर्थिक    मंगलबार, बैशाख २६ २०७४
3K
Shares
बिहानैदेखि परिरहेको पानीले जनकपुर जलमग्न

२६ वैशाख, जनकपुरधाम । बिहानैदेखि परिरहेको पानीले जनकपुर उपनगरपालिकाको अधिकांश क्षेत्र जलमग्न भएको छ ।

हावाहुरीसँगै बिहान ५ बजेदेखि पर्न थालेको पानीले बाह्रबिघा, जनकपुर अञ्चल अस्पताल, उद्योग वाणिज्य सङ्घ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर जलमग्न भएको छ ।

एसियाली विकास बैंकको एकीकृत सहरी विकास परियोजनाद्वारा नगरमा भइरहेको सडक स्तरोन्नति कार्यक्रममा ढल व्यवस्थापन नगरेका कारण पानीको निकास हुन नसकेर नगरका अधिकांश क्षेत्र जलमग्न भएका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij