२०८३ साउन ११ सोमबार

मधेस केन्द्रित दलका शीर्ष नेताहरूलाई भारतले दियो यस्तो निर्देशन

ई आर्थिक    बुधबार, जेष्ठ १७ २०७४
2.9K
Shares
मधेस केन्द्रित दलका शीर्ष नेताहरूलाई भारतले दियो यस्तो निर्देशन

१७ जेठ, काठमाडौं । निर्वाचन विथोल्ने गरी आन्दोदनको घोषणा गरेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई निर्वाचनमा सहभागी हुन भारतीय पक्षले आग्रह गरेको छ ।

राजपाका नेताहरूलाई भारतीय नेताहरूले व्यक्तिगत रूपमा पनि निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् भने मंगलबार भारतीय राजदूत मञ्जिव सिंह पुरीले पनि निर्वाचनमा जान आग्रह गरेका छन् ।

राजपाका एक नेताले भने, ‘नेपाली कांग्रेसका नेताहरूले भारतीय पक्षलाई गुहार गरेका छन् । उहाँले हामीलाई निर्वाचनमा सहभागी भइदिन भारतीय पक्षसँग आग्रह गर्नुभएको छ । कांग्रेस सभापतिले भारतीय पक्षसँग कुरा गर्दा हामीलाई सरकारमा सहभागी भइदिनसमेत आग्रह गर्नुभएको छ ।’नेपाल समाचार पत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij