२०८३ साउन ९ शनिबार

नयाँ आईजीपी प्रधानमन्त्रीको चीन भ्रमणपछि मात्र

ई आर्थिक    बिहिबार, चैत्र १० २०७३
4.4K
Shares
नयाँ आईजीपी प्रधानमन्त्रीको चीन भ्रमणपछि मात्र

१० चैत, काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति प्रक्रिया प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणपछि मात्र अघि बढाउने भएको छ । प्रधानमन्त्री दाहालको ६ दिने चीन भ्रमण आज शुरु हुँदैछ ।

सर्वोच्चको फैसलामा गम्भीर असहमति र कतिपय विषय सरकारी रेकर्डभन्दा फरक भएकाले कानुनी परामर्शपछि मात्र अघि बढ्ने सरकारले महानिरीक्षक नियुक्ति पर सारेको हो ।

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बुधबार भउको भेटमा चीन भ्रमणपछि मात्रै नयाँ आइजीपी नियुक्ति प्रक्रिया अघि बढाउने सहमति भएको हो । आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij