२०८३ साउन ९ शनिबार

स्वास्थ्य बिमा बिना दुबईले भिसा नदिने

ई आर्थिक    आइतबार, माघ २३ २०७३
3.7K
Shares
स्वास्थ्य बिमा बिना दुबईले भिसा नदिने

२३ माघ, काठमाडौँ । युएई सरकारले सबै आप्रवासी तथा आगन्तुकलाई स्वास्थ्य बिमा बिना भिसा नदिने भएको छ। दुबई सरकारका अनुसार अब भिसा लिन वा भिसाको अवधि बढाउन अनिवार्य रुपमा आवेदकले स्वास्थ्य बिमा गरेको दस्तावेज पेश गर्नुपर्ने छ।
यसबाट स्वास्थ्य बिमा नगरी दुबई जाने आप्रवासी कामदारलाई असर पर्नेछ। साथै त्यहाँ कार्यरत आप्रबासी कामदारले पनि अब भिसा अवधि बढाउन स्वास्थ्य बिमा गरेको हुनुपर्नेछ।

यसअघि कुवेतले ५ मुश्लिम देशका आप्रवासीलाई आफ्नो देश प्रवेशका लागि बन्देज लगाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij