२०८३ साउन ९ शनिबार

बोनस विधेयक– अर्थमन्त्री जवाफ

ई आर्थिक    शुक्रबार, माघ १४ २०७३
5.1K
Shares
बोनस विधेयक– अर्थमन्त्री जवाफ

१४ माघ, काठमाडौँ । व्यवस्थापिका–संसद्ले बोनस पाचौँ संशोधन विद्येयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ ।

अर्थमन्त्री कृष्णबहादुर महराले अज सदनमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

सो विधेकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महराले घाटामा जाने प्रतिष्ठानले पनि लाभान्स वितरण गर्ने जस्ता विकृति रोक्न सरकारले यस्तो विधेयक ल्याएको बताउनुभयो ।

उहाले भन्नुभयो– “जसले नाफा कमाउने हो, त्यसले मात्र बोनस वितरण गर्न हो, घाटामा हुनेले बोनस वितरण गर्न हुदँैन, घाटामा जानेले पनि वितरण गर्ने विकृतिलाई रोक्न सरकारी प्रतिष्ठानलाई मात्र केन्द्रित भएर विधेयक ल्याइएको हो ” ।

विधेयकमाथिको सामान्य छलफलमा सांसद चुडामणि जङ्गली, प्रेम सुवाल, पेम्वा लामाले अर्थमन्त्रीसँग प्रश्न गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij