२०८३ भाद्र २५ बिहिबार

भेनेजुएलामा उत्पादन सुचारु गर्दै फोर्ड

ई आर्थिक    सोमबार, पौस ११ २०७३
5.6K
Shares
भेनेजुएलामा उत्पादन सुचारु गर्दै फोर्ड

साओ पाउलो (ब्राजिल)

अमेरिकी अटो निर्माता कम्पनी फोर्डले भेनेजुएलामा आफ्नो उत्पादन सुचारु गर्ने भएको छ । केही समय अघि बन्द गरिएको उत्पादन सन् २०१७ को अप्रिलदेखि सुचारु हुने कम्पनीका एक कार्यकारीले बताएका हुन् । ‘यो भेनेजुएली मागसँग अनुकूलन गर्ने उपाय हो,’ साओ पाउलोमा आयोजित एक कार्यक्रममा फोर्डका दक्षिण अमेरिकी अध्यक्ष लिले वाटर्सले भने । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij