२०८३ साउन १७ आइतबार

हुन्डाईको ‘फेष्टिभ डिलाइट २०८०’ योजना

ई आर्थिक    शुक्रबार, भाद्र २२ २०८०
4.9K
Shares
हुन्डाईको ‘फेष्टिभ डिलाइट २०८०’ योजना

ई–आर्थिक, काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं तिहार लक्षित ‘फेष्टिभ डिलाइट २०८०’ योजना सार्वजनिक गरेको छ ।

दशैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन कम्पनीले लक्की ड्रमार्फत हुन्डाई एसयूभी जित्न सकिने योजना ल्याएको हो । यो योजनाअन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरीदमा रू. ६ लाखसम्मको नगद छूट, स्क्र्याच कार्डमार्फत थप रू. १ लाखसम्मको नगद छूटका साथै एक वर्षका लागि नि:शुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सकिनेछ ।

बिहीवारदेखि शुरू भएको यो योजनामा नाडा अटो शोमा गाडी खरीद गर्ने खरीदकर्ता समेत सहभागी हुन सक्ने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij