२०८३ साउन १० आइतबार

शेयर बजार जेठ ५ गतेसम्म बन्द हुने

ई आर्थिक    बिहिबार, जेष्ठ १ २०७७
16.6K
Shares
शेयर बजार जेठ ५ गतेसम्म बन्द हुने

ई-आर्थिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले शेयर बजार आगामी जेठ ५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

धितोपत्र बोर्डले शेयर बजार बन्द गर्न निर्देशन दिएसँगै नेप्सेले जेठ १ गतेबाट लकडाउन अवधिसम्म अर्थात जेठ ५ गतेसम्म बजार बन्द रहने जनाएको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले लकडाउन अवधिभर शेयर बजार बन्द गर्ने निर्णय गरेको हो।

काठमाण्डौमा पनि कोरोनाको विरामी देखिएको कारण लगानीकर्ताको स्वास्थ्यलाई ध्यानमा राखेर शेयर बजार बन्द गर्ने निर्णय गरिएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij