२०८३ भाद्र ३० मंगलबार

एजुकेसन कन्सलटेन्सीका नाममा मानव तस्करी  

ई आर्थिक    मंगलबार, फाल्गुन ३ २०७३
15.9K
Shares
एजुकेसन कन्सलटेन्सीका नाममा मानव तस्करी   

 

३ फागुन, काठमाडौं । अधिकांश शैक्षिक परामर्शदाता कम्पनी ठगी, मानव तस्करी, विदेशी मुद्रा अपचलन र समपत्ति शुद्धीकरणमा संलग्न भेटिएका छन् ।

सन् २०१७ जनवरीमा शिक्षा मन्त्रालयमा एक हजार तीन सय ९३ वटा कम्पनीले व्यवसायिक रुपमा दर्ताका लागि आवेदन दिएका छन् । मन्त्रालयस्रोतले बिसाैं  पराशर्मदाता दर्ताबिना नै संचालन भएको जनाएको छ ।

तिनीहरु ठगी, मानव तस्करी, विदेशी मुद्रा अपचलन र समपत्ति शुद्धीकरणमा संलग्न भेटिएको बताइएको छ । ती कम्पनीहरुले सरकारलाई करसमेत बुझाएका छैनन् ।

एजुकेसन कन्सलटेन्सीज एसोसिएसन अफ नेपालका अनुसार नेपालमा करब दुई हजार पाँच सय शैक्षिक परामर्शदाता कम्पनी छन् । तीमध्ये तीन सय असी एसोसियसनसँग आवद्ध छन् भने सय फ्री एजुकेसन कन्सलटेन्सीज अर्गनाइजेसन अफ नेपालमा आवद्ध छन् । र २७ वटा इन्टरनेसनल एजुकेसन रेपि्रजेटिभ अफ नेपालमा आवद्ध छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij