२०८३ साउन ११ सोमबार

तोलामा एकै दिन ५ सय रुपैयाँले सस्तियो सुन, यस्तो छ आजको भाउ

ई आर्थिक    आइतबार, असार २५ २०७४
3.7K
Shares
तोलामा एकै दिन ५ सय रुपैयाँले सस्तियो सुन, यस्तो छ आजको भाउ

२५ असार, काठमाडौं । सुनको भाउ आइतबार तोलामा ५ सय रुपैयाँले घटेको छ । शुक्रबार तोलाको ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आईतबार तोलाको ५३ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी पनि २० रुपैयाँ घटेर तोलाको ७ सय १० रुपैयाँमा कारोबार भैरहेको छ । अन्तराष्ट्रिय बजारमा भाउ घटेकाले नेपालमा पनि कम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij