२०८३ भाद्र २९ सोमबार

महालक्ष्मी विकास बैंकले गर्‍यो ७ प्रतिशत लाभांश घोषणा

ई आर्थिक    सोमबार, पौस १ २०८१
3K
Shares
महालक्ष्मी विकास बैंकले गर्‍यो ७ प्रतिशत लाभांश घोषणा

ई-आर्थिक, काठमाडौं । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर तथा ४ प्रतिशत नगद लाभांश गरी कूल ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंकको आज बिहान बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई सो दरमा लाभांश वितरण गर्ने निणर्य गरेको हो ।प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij