काठमाडौं । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । ललितपुरको सानेपाबाट भट्ट पक्राउ परेको काठमाडौं प्रहरी परिसरले पुष्टी गरेका छ ।
सरकारी सेवामा राम्रो राम्रो अवसर पाउने गरेका उनलाई सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेको स्रोतले जानकारी दियो ।
भट्टमाथि थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।