२०८३ कार्तिक १ शनिबार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै

ई आर्थिक    शुक्रबार, असोज ३० २०८३
228
Shares
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्यान्ह साढे १२ बजे बैठक बस्न लागेको हो।

बैठकमा सरकारका नियमित कामकारबाही तथा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

बैठकका सम्भावित एजेन्डा र निर्णयबारे भने थप विवरण सार्वजनिक हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij