२०८३ साउन ९ शनिबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू

ई आर्थिक    मंगलबार, असार ३० २०८३
608
Shares
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले आह्वान गर्नुभएको मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको हो ।

बैठकमा समसामयिक विषय, सरकारका कामकारबाही तथा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रस्तावहरूमाथि छलफल हुने बताइएको छ।

बैठकका निर्णयहरू भने छलफलपछि सार्वजनिक गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij