२०८३ साउन १० आइतबार

मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त

ई आर्थिक    बुधबार, असार २४ २०८३
608
Shares
मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त

काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई नेपालको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवका रूपमा कार्यरत थिए।

मन्त्रिपरिषद्को निर्णयसँगै उनले अब निजामती प्रशासनको सर्वोच्च पदको जिम्मेवारी सम्हाल्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij