२०८३ साउन १० आइतबार

भन्सार छलेर ल्याएको २३ लाख ९० हजार रुपैयाँबराबरको आइफोन बरामद

ई आर्थिक    आइतबार, असार १४ २०८३
646
Shares
भन्सार छलेर ल्याएको  २३ लाख ९० हजार रुपैयाँबराबरको आइफोन बरामद

लुम्बिनी ।  नियमित गस्तीमा रहेको प्रहरी टोलीले भन्सार छलेर भारतबाट ल्याएको भन्दै २३ लाख ९० हजार रुपैयाँबराबरका मोबाइल फोनसेट बरामद गरेको छ।

रुपन्देहीको ओमसतिया गाउँपालिका-४ सानो बालापुरबाट विभिन्न मोडलका आइफोन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij