२०८३ भाद्र २८ आइतबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

ई आर्थिक    सोमबार, जेष्ठ ११ २०८३
1.6K
Shares
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज साढे ३ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज मन्त्रिपरिषद् बैठक बस्ने भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज  दिउँसो साढे ३ बजे बैठक बस्ने जानकारी गराइएको हो ।

बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकाससम्बन्धी विभिन्न विषयमा छलफल हुने बताइएको छ । साथै, केही महत्वपूर्ण निर्णयसमेत हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij