२०८३ भाद्र २९ सोमबार

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ गते बस्ने

ई आर्थिक    सोमबार, चैत्र ३० २०८२
551
Shares
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ गते बस्ने

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८३ साल वैशाख २ गते बुधबार बस्ने भएको छ।

केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा दिउँसो २:०० बजे बैठक बस्ने तय गरिएको पार्टीले जनाएको छ।

पार्टीद्वारा जारी सूचनाअनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको अनिवार्य उपस्थिति रहनेछ। बैठक सम्बन्धमा आवश्यक जानकारी र निर्देशानुसार उपस्थित हुन सबै सम्बन्धित सदस्यहरूलाई अनुरोध गरिएको छ।

उक्त जानकारी पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij