काठमाडौं । सरकारले डा. गुणाकर भट्टलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई यस पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
भट्टले यसअघि नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकको पदबाट अवकाश पाएका थिए।

© 2026 All right reserved to earthik.com | Site By : Sobij