२०८३ साउन १२ मंगलबार

रास्वपाले राज्यको ढुकुटीबाट होइन ठग सञ्चालकहरूबाट असुलेर फिर्ता बचत गरोस् : सांसद साम्पाङ

ई आर्थिक    शनिबार, चैत्र ७ २०८२
1.5K
Shares
रास्वपाले राज्यको ढुकुटीबाट होइन ठग सञ्चालकहरूबाट असुलेर फिर्ता बचत गरोस् : सांसद साम्पाङ

काठमाडौं । प्रतिनिधिसभा सांसद हर्क साम्पाङले राज्यको ढुकुटी बाँड्नु भनेको भ्रष्टाचार गर्नु भएको बताएका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारीको बचत फिर्ता गर्दा राज्यको ढुकुटीबाट नभइ ठगहरूको जायजेथाबाट असुलेर फिर्ता गर्न आग्रह गरेका छन्।

‘सहकारीको बचत फिर्ता गर्छु भन्ने रास्वपाले राज्यको ढुकुटीबाट होइन ठगहरूको जायजेथाबाट असुलेर फिर्ता गरोस्!’ उनले सामाजिक सञ्जालमा लेख्छन्, ‘राज्यको ढुकुटी बाँड्नु भनेको भ्रष्टाचार गर्नु हो ! जनताले तिरेको कर बाँड्न मिल्दैन योजनाबद्ध खर्चनु पर्छ !’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij