२०८३ साउन १० आइतबार

झापा–५ मा बालेन्द्र शाहको अग्रता कायम

ई आर्थिक    शुक्रबार, फाल्गुन २२ २०८२
2.2K
Shares
झापा–५ मा बालेन्द्र शाहको अग्रता कायम

झापा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले अग्रता कायम राखेका छन्।

दिउँसो ३:४५ बजेसम्मको अद्यावधिक मतगणनाअनुसार शाह (घण्टी) ले ६ हजार ५५१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का केपी शर्मा ओली (सूर्य) ले १ हजार ४२८ मत प्राप्त गरेका छन्।

त्यसैगरी रुख चुनाव चिह्न भएका उम्मेदवारले २१६ मत प्राप्त गरेका छन् भने तारा चुनाव चिह्न भएका उम्मेदवारले १६५ मत प्राप्त गरेका छन्।

हालसम्म कुल ९ हजार ४१२ मत गणना भइसकेको छ। मतगणना जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij