२०८३ साउन ११ सोमबार

दुर्गा प्रसाईंलाई पाँच दिन थुनामा राख्न प्रशासनको अनुमति

ई आर्थिक    आइतबार, फाल्गुन १७ २०८२
1.8K
Shares
दुर्गा प्रसाईंलाई पाँच दिन थुनामा राख्न प्रशासनको अनुमति

ई-आर्थिक, काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पाँच दिन थुनामा राख्न अनुमति दिइएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनुसन्धानका लागि थुनामा राख्न स्वीकृति दिएको हो।

प्रसाईंलाई आइतबार भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको अपराधमा छानबिन अगाडि बढाइएको छ।

यसअघि पनि प्रसाईं ४ फागुनमा काठमाडौंबाट पक्राउ परेका थिए। त्यसक्रममा १३ फागुनमा उनी मुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij