२०८३ साउन ११ सोमबार

निर्वाचनमा खटिएका सेना लिएर गएको बस दुर्घटना हुँदा २४ जना घाइते

ई आर्थिक    बुधबार, फाल्गुन ६ २०८२
2K
Shares
निर्वाचनमा खटिएका सेना लिएर गएको बस दुर्घटना हुँदा २४ जना घाइते

काठमाडौं । निर्वाचनमा खटिएका सेना लिएर गएको बस भोजपुरमा दुर्घटना भएको छ । बुधबार दिउँसो भोजपुर नगरपालिका-३, सेतीबगर नजिकै बस दुर्घटना भएको हो ।

सेना बोकेको ना. ४ ख. ७३१७ नम्बरको  बस दुर्घटना  हुँदा २४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, भोजपुरका अनुसार घाइते २४ जनामध्ये आठ जनालाई थप उपचारका लागि हेलिकाेप्टरमार्फत काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij