२०८३ साउन ११ सोमबार

दुर्गा प्रसाईं फेरि पक्राउ, निर्वाचन आचारसंहिता उल्लंघनको आरोप

ई आर्थिक    शुक्रबार, माघ २३ २०८२
2K
Shares
दुर्गा प्रसाईं फेरि पक्राउ, निर्वाचन आचारसंहिता उल्लंघनको आरोप

 कीर्तिपुर ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि प्रहरीले पक्राउ गरेका छन्। निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा उनलाई काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ।

निर्वाचन आयोगको निर्देशनअनुसार शुक्रबार उनलाई पक्राउ गरिएको हो। प्रसाईंलाई विभिन्न आरोपमा पटक–पटक पक्राउ गरी र छोडिने क्रम रहँदै आएको छ।

प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij