२०८३ साउन १० आइतबार

जिल्ला अदालत पर्साले माग्यो रवि लामिछानेसंग १ करोड धरौटी

ई आर्थिक    मंगलबार, माघ ६ २०८२
1.8K
Shares
जिल्ला अदालत पर्साले माग्यो रवि लामिछानेसंग १ करोड धरौटी

पर्सा । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत पर्साले १ करोड धरौटी माग गरेको छ । पर्सा जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा १ करोड रुपैयाँ धरौटी तोकेको हो।

न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेलाई सो बराबरको धरौटी तिर्न आदेश दिएको हो।

रवि लामिछाने अदालतमा हाजिर भएका थिए र सोही क्रममा उनी चितवन–२ मा निर्वाचन मनोनयनमा जाने तयारीमा रहेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij