२०८३ साउन १२ मंगलबार

गोकर्णेश्वरबाट नक्कली नोट सहित ६ जना पक्राउ

ई आर्थिक    बिहिबार, पौस १७ २०८२
2.4K
Shares
गोकर्णेश्वरबाट नक्कली नोट सहित ६ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले गोकर्णेश्वरबाट नक्कली नोट सहित ६ जना पक्राउ गरेको छ ।

 गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल चोकबाट नेपाली एक हजार दरका ७६ थान नक्कली नोट सहित शंखरापुर नगरपालिका-४ साँखु बस्ने सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका-२ घर भएका ३२ वर्षीय दावा नोर्वु शेर्पा समेत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नोट सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij