२०८३ भाद्र २९ सोमबार

प्रभु महालक्ष्मी लाइफको लाभांश घोषणा

ई आर्थिक    बिहिबार, पौस ३ २०८२
3.8K
Shares
प्रभु महालक्ष्मी लाइफको लाभांश घोषणा

काठमाडाैं ।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि लाभांश वितरण घोषणा गरेको छ।

कम्पनीले पुस २ गते बसेको सञ्चालक समितिको बैठकमा चालु आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ८.४२१ प्रतिशत दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

 यसमा ४ प्रतिशत बोनस शेयर र ४.४२१ प्रतिशत नगद लाभांश (करसहित) समावेश गरिएको छ।

लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभामा पारित भएपछि वितरण हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij