२०८३ साउन ११ सोमबार

प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

ई आर्थिक    बुधबार, कार्तिक १२ २०८२
2.4K
Shares
प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

ई-आर्थिक, काठमाडौं ।  सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका रिट निवेदनहरूमा तत्कालीन अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको छ।

प्रधान न्यायाधीशको नेतृत्वमा रहेको पाँच सदस्यीय संवैधानिक इजलासले उक्त मुद्दामा अन्तिम सुनुवाइका क्रममा नै माग र दाबीबारे विस्तृत छलफल हुने बताउँदै अहिलेका लागि अन्तरिम आदेश आवश्यक नठानेको हो।

इजलासले प्रारम्भिक चरणमै निर्णय दिनुभन्दा अघि सबै पक्षको तर्क सुनी निष्कर्षमा पुगिने स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij