२०८३ साउन १० आइतबार

बौद्धस्थित भाटभटेनीमा जलेको अवस्थामा ६ जनाको शव भेटियो

ई आर्थिक    आइतबार, भाद्र २९ २०८२
2.9K
Shares
बौद्धस्थित भाटभटेनीमा जलेको अवस्थामा ६ जनाको शव भेटियो

ई-आर्थिक,  काठमाडौं।  काठमाडौं महानगरपालिका-७ बौद्धस्थित भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा ६ जनाको शव भेटिएको छ।

भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा ६ वटा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

उनले भने, ‘जलेको अवस्थामा शनिबार ६ वटा शव भेटिएका छन्। शवको परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा पठाइएको छ।’ रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij