२०८३ साउन ११ सोमबार

पहिरो खस्दा रिडी-तम्घास सडक पूर्ण रूपमा अवरुद्ध

ई आर्थिक    बिहिबार, साउन २९ २०८२
2K
Shares
पहिरो खस्दा रिडी-तम्घास सडक पूर्ण रूपमा अवरुद्ध
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार पहिरो पन्छाउने प्रयास जारी छ। निरन्तरको वर्षाले काममा अवरोध भएको छ। वर्षा रोकिनासाथ अवरोध हटाएर यातायातका साधनलाई  सञ्चालनको अनुमति दिइने छ।

यो सडक नखुलेसम्म पानीट्याङकी–थोर्गा–सालबिसौन वैकल्पिक सडक प्रयोग गर्न उनले अनुरोध गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij