२०८३ साउन १२ मंगलबार

८ करोड ३२ लाखमा तयार भयो दिङ्लामा इलाका प्रशासन कार्यालय भवन

ई आर्थिक    बुधबार, साउन १४ २०८२
1.8K
Shares
८ करोड ३२ लाखमा तयार भयो दिङ्लामा इलाका प्रशासन कार्यालय भवन

ई-आर्थिक, भोजपुर ।  षडानन्द नगरपालिकाको दिङ्लामा आठ करोड ३२ लाख रूपैयाँ लागतमा ३० कोठे इलाका प्रशासन कार्यालय भवन निर्माण भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख विनोद अधिकारीले २८ वर्षपछि पालिकाको आफ्नै तीनतले भवन बनेको जानकारी दिए। मंगलबारदेखि नयाँ भवनबाट सेवा प्रवाह सुरु भएको उनले बताए।

यसअघि भाडाको भवनबाट सेवा प्रवाह हुँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij