२०८३ साउन १० आइतबार

कान्तिलोकपथ सडक चार दिन बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

ई आर्थिक    मंगलबार, जेष्ठ २० २०८२
2.5K
Shares
कान्तिलोकपथ सडक चार दिन बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

ई-आर्थिक, काठमाडौं । कान्तिलोकपथ सडक चार दिन बन्द हुने भएको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको सीमा बगुवास्थित बागमती खोलामा बेलिब्रिज निर्माण गर्नुपर्ने भएकाले सडक बन्द गेर्न लागिएकाे हाे।

यही जेठ २१ देखि २४ गतेसम्म उक्त सडक बन्द हुने जनाइएको छ।

मकवानपुर जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी भोलिदेखि चार दिनसम्म उक्त सडक बन्द हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij