२०८३ साउन १० आइतबार

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

ई आर्थिक    शुक्रबार, जेष्ठ १६ २०८२
3.2K
Shares
आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

ई-आर्थिक, काठमाडौं । सरकारले काठमाडौं  उपत्यकामा आइतवार सार्वजनिक बिदा दिएको छ ।

मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राका दिन तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।

आइतबार काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा दिने हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij