२०८३ साउन १२ मंगलबार

शिक्षा मन्त्रालयलाई २ अर्ब ११ अर्ब १७ करोड बजेट बिनियोजन

ई आर्थिक    बिहिबार, जेष्ठ १५ २०८२
3.5K
Shares
शिक्षा मन्त्रालयलाई २ अर्ब ११ अर्ब १७ करोड बजेट बिनियोजन

ई-आर्थिक, काठमाडौं ।  सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि आवश्यक बजेट विनियोजन गरेको छ ।

बजेट भाषण गर्दै  अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मन्त्रालयका लागि २ अर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन गरिएको बताए ।

त्यस्तै मन्त्री पौडेलले  विद्यालय शिक्षाको सुधारका लागि आवश्यक योजना ल्याइने बताए ।

शिक्षक र विद्यार्थी संख्याको अनुपातमा विद्यालय गाभ्ने उनले उल्लेख गरे ।

विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंकको स्थापना गरिने, शिक्षक दरबन्दीको पुनरावलोकन गर्ने र कुनै पनि शिक्षकको अभाव हुन नदिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij