२०८३ साउन १० आइतबार

उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन

ई आर्थिक    बिहिबार, जेष्ठ १५ २०८२
2.9K
Shares
उद्योग मन्त्रालयलाई १० अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन

ई-आर्थिक, काठमाडौं । आर्थिक वर्ष २०८२/ २०८३ मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका निम्ति आउँदो आर्थिक वर्षमा १० अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

संसद् बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij