२०८३ साउन ११ सोमबार

बजेट स्वीकृत गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

ई आर्थिक    बिहिबार, जेष्ठ १५ २०८२
3.9K
Shares
बजेट स्वीकृत गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

ई- आर्थिक, काठमाडौं । बजेट अनुमोदन गर्न मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

बैठक दिउँसो पौने २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने छ ।

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न प्रस्तुत हुने आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गर्न  मन्त्रिपरिषद् बैठक हुँदैछ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ।

संघीय संसद्मा दिउँसो ३ बजे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij