२०८३ साउन ११ सोमबार

अर्थमन्त्रीले पौडेलले गराए राष्ट्रपतिलाई आगामी बजेटबारे जानकारी

ई आर्थिक    मंगलबार, जेष्ठ १३ २०८२
2K
Shares
अर्थमन्त्रीले पौडेलले गराए राष्ट्रपतिलाई आगामी बजेटबारे जानकारी

ई-आर्थिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटबारे जानकारी गराएका छन् ।

संवैधानिक व्यवस्थाअनुसार सरकारले यही जेठ १५ गते बजेट ल्याउँदै छ ।

सोही बजेटका बारेमा अर्थमन्त्री पौडेलले आज राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

बजेट अघि आज अर्थमन्त्री पौडेलले संसद्मा आर्थिक सर्वेक्षण पेश गर्नेकार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij