२०८३ साउन १० आइतबार

सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

ई आर्थिक    शुक्रबार, बैशाख २६ २०८२
3.7K
Shares
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

ई- आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव कायमै रहेको छ । साताको अन्तिम कारोबारमा सुनको मूल्यमा सामान्य रुपमा घटेको हो । आज सुन तोलमा १४ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज सुन प्रतितोला एक लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार बजारमा  सुन प्रतितोला एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ ।  चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ ।

बिहीबार चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा किनबेच भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij