२०८३ साउन ९ शनिबार

हिमालयन रि-इन्स्योरेन्सले ४.७४ प्रतिशत लाभांश वितरण गर्ने

ई आर्थिक    मंगलबार, बैशाख २३ २०८२
2.8K
Shares
हिमालयन रि-इन्स्योरेन्सले ४.७४ प्रतिशत लाभांश वितरण गर्ने

ई-आर्थिक, काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ४.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२४ प्रतिशत नगद लाभांश गरी कुल ४.७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृति भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित गरेपश्चात् वितरण हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij