२०८३ भाद्र २९ सोमबार

सुन तोलामा ६ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

ई आर्थिक    आइतबार, बैशाख २१ २०८२
4.1K
Shares
सुन तोलामा ६ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यको उचारचढाव कायम रहेको छ । आज बजारमा सुनको मूल्य बढेको छ । आज  सुन प्रतितोला ६०० रुपैयाँ बढेको हो ।

कारोबारको पहिलो दिन सुन प्रतितोला एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जानकारी दियो ।  गत शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर एक हजार ९३० रुपैयाँमा किनबेच भएको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँ खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij