२०८३ भाद्र २८ आइतबार

समृद्धि फाइनान्सको सिइओ सन्तोष घिमिरेद्धारा पदभार ग्रहण

ई आर्थिक    बुधबार, बैशाख ३ २०८२
3.8K
Shares
समृद्धि फाइनान्सको सिइओ सन्तोष घिमिरेद्धारा पदभार ग्रहण

ई-आर्थिक, काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडका  नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले मंगलबार अध्यक्ष श्री ठाकुर प्रसाद भट्टराईसँग थप ग्रहण गरेसँगै पदभार ग्रहण गरेका छन् ।

सञ्चालक समितिको फागुन २८ गते सम्पन्न ५१४ औं बैठकले घिमिरेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा गरि अवकाश हुनु भएका घिमिरेसँग गोर्खाज फाइनान्स लि.मा प्रमुख कार्यकारी अधिकृत भई कार्य गरेको अनुभव समेत रहेको छ ।

नेपाल राष्ट्र बैंकमा नै रहँदा समस्यग्रस्त नेपाल सेयर मार्केट फाइनान्समा व्यवस्थापन प्रमुख भएर कार्य गरेको अनुभव समेत रहेको छ ।

नियामक निकाय र वित्तीय संस्थामा कार्यनुभव भएका घिमिरेको कार्याकालमा समृद्धि फाइनान्सले समृद्धिको यात्रा चुम्ने विश्वास संस्थाले लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij