२०८३ साउन १० आइतबार

कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

ई आर्थिक    आइतबार, चैत्र १० २०८१
8.5K
Shares
कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

ई-आर्थिक, भक्तपुर ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनसंशोधित तालिका प्रकाशन गरेको छ । परीक्षा बोर्डका अनुसार नयाँ तालिका बैशाख २१ गतेबाट परीक्षा हुने उल्लेख गरिएको छ ।

शिक्षकहरुको आन्दोलनका कारण भोलीबाट हुने परीक्षा बोर्डले सारेको हो । बोर्डले परीक्षाको तालिका निकाले पनि सरकार र शिक्षकहरुबिच छलफल नहुँदा परीक्षा सञ्चालन हुनेमा आशंका गरिएको छ ।

यस्तो छ परीक्षा तालिका 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij