२०८३ साउन ११ सोमबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै कारोबार ?

ई आर्थिक    आइतबार, चैत्र १० २०८१
3.1K
Shares
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदै कारोबार ?

ई-आर्थिक, काठमाडौं । एतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्य आज केही सस्तो भएको छ । नेपाली बजारम सुनको मूल्य घटेको छ । सुनको मूल्य आज ९०० रुपैयाँले सस्तो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

साथै,  चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९८० मा खरिद बिक्री भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij