ई-आर्थिक, काठमाडौं । काठमाडौमा दिउँसो भूकम्पको धक्का महसुस भएको छ । आज दिउँसो २ बजेर २५ मिनेटमा नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको हो ।
तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन जनाएको छ ।

© 2026 All right reserved to earthik.com | Site By : Sobij