२०८३ असोज २ शुक्रबार

‘सलिको’द्वारा विश्व अपाङ्ग दिवसको अवसरमा ह्विल चेयर वितरण

ई आर्थिक    बिहिबार, मंसिर २० २०८१
1.7K
Shares
‘सलिको’द्वारा विश्व अपाङ्ग दिवसको अवसरमा ह्विल चेयर वितरण

ई-आर्थिक, काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी ‘सलिको’ले विश्व अपाङ्ग दिवसको अवसरमा ह्विल चेयर वितरण गरेको छ । कम्पनीको लहान शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत पद्मोदय फाउण्डेसन मार्फत १० थाल ह्विल चेयर हस्तान्तरण गरेको हो ।

कम्पनीले एक विशेष समारोहका विच मंगलबार धनगढीमाई नगरपालिका सिरहामा अपाङ्ग भएका व्यक्तिहरुलाई ह्विल चेयर हस्तान्तरण गरेको हो ।

सगरमाथा लुम्बिनीले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर यस्तै सहयोग प्रदान गर्दै आइरहेको छ ।

नेपालमा निर्जीवन बीमा व्यवसायमा फरक पहिचाहन बनाएको कम्पनीले इनोभेटिभ पोलिसी मार्फत बीमा सुविधा प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij