२०८३ साउन १० आइतबार

इजिप्टले सन् २०३० सम्ममा ३८ करोड ५० लाख खोपको डोज उत्पादन गर्ने

ई आर्थिक    शुक्रबार, मंसिर १४ २०८१
4.6K
Shares
इजिप्टले सन् २०३० सम्ममा ३८ करोड ५० लाख खोपको डोज उत्पादन गर्ने

इजिप्ट ।  इजिप्टले सन् २०३० सम्म करिब ३८ करोड ५० लाख खोपको डोज उत्पादन गर्ने लक्ष्य राखेको छ । एकीकृत खरीद, चिकित्सा आपूर्ति र प्रविधि व्यवस्थापनका लागि इजिप्टियन प्राधिकरणका उपाध्यक्ष हेशाम बद्रले राष्ट्रिय खोप रणनीतिको शुभारम्भ समारोहमा सो कुराको जानकारी दिएका हुन्  ।

खोप निर्माणमा इजिप्टको प्रतिबद्धतालाई इजिप्टियन भ्याक्सिन म्यानुफ्याक्चरर्स एलायन्सले सहयोग गर्नेछ ।

यो रणनीतिक पहलले स्थानीय क्षमताहरू विकास गर्ने र इजिप्टलाई खोप उत्पादनको लागि क्षेत्रीय केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij