२०८३ साउन १० आइतबार

सुनको मूल्य प्रतितोला सत्र सयले बढ्यो, एक लाख ६७ हजार दुई सय कायम

ई आर्थिक    आइतबार, मंसिर ९ २०८१
4.9K
Shares
सुनको मूल्य प्रतितोला सत्र सयले बढ्यो, एक लाख ६७ हजार दुई सय कायम

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार आज सुनको मूल्य रु एक हजार सात सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक लाख ६५ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६७ हजार दुई सय कायम भएको हो ।

यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय ४० मा कारोबार भएकामा आजका लागि रु एक हजार नौ सय ६० निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij