२०८३ साउन ११ सोमबार

दशैं बिदामा इन्धनको सहज बिक्री वितरणका गर्न १३ स्थानका डिपोहरु रहनेछन् खुल्ला

ई आर्थिक    बुधबार, असोज २३ २०८१
2.8K
Shares
दशैं बिदामा इन्धनको सहज बिक्री वितरणका गर्न १३ स्थानका डिपोहरु रहनेछन् खुल्ला

ई-आर्थिक, काठमाडौं । नेपाल आयल निगमले दशैं बिदामा इन्धनको सहज बिक्री वितरण गर्ने भएको छ ।  नेपाल आयल निगमले दशैँको बिदाको समयमा देशभरका १३ डिपो तथा कार्यालय खुला गरी पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने जनाएको छ ।

निगमले स्थानीय आवश्यकताको आधारमा डिपो र कार्यालयहरू खुला राखेर बिक्री वितरण गर्ने तथा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिए सम्पर्क व्यक्ति समेत तोकेको जानकारी दिएको छ ।

थानकोट, विराटनगर, पोखरा ,भैरहवा, सुर्खेत, धनगडी, धुनषा, नेपालगञ्ज, दाङ, विरगञ्ज, चारआली र दिपायलबाट तेल वितरण हुने निगमले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij