२०८३ साउन ११ सोमबार

राष्ट्र बैंकका गभर्नर उपर छानविन गर्न गठित समिति भंग गर्ने सरकारको निर्णय, मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)

ई आर्थिक    आइतबार, असोज २० २०८१
7.3K
Shares
राष्ट्र बैंकका गभर्नर उपर छानविन गर्न गठित समिति भंग गर्ने सरकारको निर्णय, मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)

ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी उपर छानविन गर्न गठित समिति भंग गर्ने सरकारले निर्णय गरेको छ । मन्त्रीपरिषद्का २१ निर्णय सार्वजानिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो जानकारी दिएका हुन् ।

२०७८ चैत २४ गते मन्त्री परिषद्को निर्णयले गभर्नर अधिकारी उपर छानविन गर्ने निर्णय गरिएको थियो ।

मन्त्री गुरुङले असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

निर्णयहरुको सूची

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij