२०८३ साउन १० आइतबार

ट्याक्टरलाई ट्रकले ठक्कर दिँदा १० श्रमिकको मृत्यु

ई आर्थिक    शुक्रबार, असोज १८ २०८१
6.4K
Shares
ट्याक्टरलाई ट्रकले ठक्कर दिँदा १० श्रमिकको मृत्यु

काठमाडौँ : भारतको उत्तर प्रदेश राज्यमा ट्याक्टरलाई ट्रकले ठक्कर दिँदा १० जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार उत्तर प्रदेशको मिर्जापुरमा बिहीवार अवेर राति दुर्घटना हुँदा ३ जना घाइते समेत भएका छन्।

मिर्जापुर प्रहरीका अुनसार ट्रकले पछाडीबाट ट्याक्टरलाई ठक्कर दिँदा दुर्घटना भएको हो । मृत्यु हुने सबैजना श्रमिक रहेको बताइएको छ। घाइते ३ जनाको उपचारका लागि बनारस पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij